पर्यटकीय गन्तव्य बन्दै गोदावरी रिसोर्ट

सुन्दरहरैंचा, २८ साउन ०८३ । 

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं= ४ मा सञ्चालनमा रहेको गोदावरी रिसोर्ट पर्यटकको गन्तब्य बन्दै गएको छ । सामुद्रिक अनुभव सहितको बोटिङ सेवा, एकान्त र रमणीय वातावरणमा सञ्चालित होटल पछिल्लो समय भारतीय पर्यटकहरुको समेत गन्तब्य बन्दै गएको छ । 

 

सफल व्यवसायी रमेश खड्का सहितको सम"हले सञ्चालनमा ल्याएको व्यवसायले सफल व्यवसायीहरुका लागि प्रेरणाको श्रोत बन्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस