NPL मा PLO Lubricants, फहराउँदै नेपाली शान

काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) को मैदानमा नेपाली उत्पादन PLO Lubricants ले आफ्नो उपस्थिति जनाउँदै ‘नेपाली उत्पादन, नेपाली शान’को सन्देश दिएको छ।
NPL जस्तो लोकप्रिय खेलकुद मञ्चमा PLO Lubricants को ब्रान्ड प्रदर्शनले स्वदेशी उत्पादनको प्रवर्द्धनसँगै नेपाली उद्योग र उद्यमशीलताको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिकृया दिनुहोस