रमेशको 'मान्छे' मा वरिष्ठ अभिनेता विजय लामा ( भिडियो )

काठमाडौँ । वरिष्ठ अभिनेता तथा क्याप्टेन विजय लामा अभिनित मान्छे' बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ।  

वरिष्ठ गीतकार काली प्रसाद रिजालको शब्द रचनामा रहेको यस गीतमा रमेश कडेलको स्वर सुन्न सकिन्छ।  यस गीतलाई किरण कडेलले संगीतवद्द गरेका हुन्।  

समाजको यथार्थ प्रस्तुत गरिएको भिडियोमा  धुर्व कोईराला, शमिया कार्की, काजोल नेपाल र बद्रि पुडासैनीको समेत अभिनय देख्न सकिन्छ।  

भिडियोमा राम कुमार केसीको छायांकन रहेको छ।  भिडियोलाई  दिन्शन शाहको सम्पादन गरेका हुन्।  जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो।

प्रतिकृया दिनुहोस